नयाँ शक्ति कि वैकल्पिक विचार ?

नारायण श्रेष्ठ / जतिबेला प्रकृतिको सबभन्दा ठूलो बज्रपात आइलागेको छ, हामीले दसौं हजार मानिस गुमाएका छौं र  हजारौं घरबारविहीन भएका छन्, यस्तो अवस्थामा हामीले सबभन्दा भरोसा गरेको छिमेकीले ढाड फर्काइदिएको छ। हामी घिटिघिटी गरेर दैनिक जीवन चलाउँदै छौं। यही बेला नयाँ संविधानले कोरेको नयाँ विधिमा बाँधिन आधा जनता तयार छन् भने आधा विरोधमा ओर्लिएका छन्। … Continue reading नयाँ शक्ति कि वैकल्पिक विचार ?